Sale!

Alkaline Water Bottle

3,100.00

अल्कलाइन वाटर भनेको के हो ?
अल्कलाइन वाटर हाइड्रोजन र अक्सीजनको एउटा संयोजन हो, त्यसैले यसलाई एच२ओ भनिन्छ । पानीको पीएच स्तरले यो कति अम्लिय छ भन्ने निर्धारित गर्छ । यो ० देखि १४ सम्म हुन्छ । सामान्यतया बायोकार्बोनेटयुक्त जस्तै कुवाको पानीलाई अल्कलाइन वाटर भनिन्छ । सामान्य पानीको तुलनामा यसको पीएचस्तर धेरै हुन्छ । त्यस्तै धारा र बोतलको पानीको पीएच स्तर ६।४ देखि ७।४ सम्म हुन्छ । त्यस्तै अल्कलाइन वाटरको पीएच स्तर ८।८ हुन्छ । सामान्य पानीमा इलेक्ट्रोलाइट अर्थात मिनरल्स जोडेर त्यसलाई अल्कलाइनको रुप दिइन्छ ।
यसका फाइदाहरु
एउटा सर्वेक्षण अनुसार एन्टि–डायबिटिक गुणले भरिपूर्ण अल्कलाइन वाटरले ब्लड प्रेशरलाई नियन्त्रण गर्छ । शरीरमा समावेश हानिकारक कणलाई पनि नष्ट गर्छ, जसका कारण मधुमेह नियन्त्रण रहन्छ ।
बलियो हड्डी
यसले हड्डी खियाउने तत्वलाई कम गर्छ, जसले गर्दा हड्डी छिट्टै कमजोर हुँदैन । यसका साथै मांसपेशि पनि बलियो हुन्छ ।
नियन्त्रणमा रहन्छ बीपी
यसले सिस्टोलिक ब्लड भिस्कोसिटी कम हुन्छ, जसका कारण बिपी हाई हुने समस्या हुँदैन । यसका साथै क्यान्सर, पाठेघरमा हुने सिस्ट र ट्यूमरको वृद्धि रोक्न पनि सहयोगी हुन्छ ।
वजन घटाउन
यदि वजन घटाउन चाहनु हुन्छ भने अल्कलाइन वाटर एउटा राम्रो उपाय हो । यसमा एन्टिओबेसिटी तत्व हुन्छ, जसले फ्याट बर्न गर्न सहयोग पुऱ्याउँछ ।
एसिड रिफ्लेक्समा आराम पुग्छ
अल्कलाइन वाटर एसिड रिफ्लेक्स अर्थात एसिडिटीमा पनि धेरै फाइदाजनक हुन्छ । यसले शरीरमा एसिडलाई कम गर्छ, जसले एसिडिटीको साथै कब्जियत, अपच, पेटका समस्यामा आराम प्राप्त हुन्छ ।
गर्भावस्थामा फाइदा
यसले गर्भावस्थामा कब्जियत र एनिमियाको समस्या हुन सदँदैन । यसको साथै यसले शरीरमा भिटामिनहरुको कमी पनि पुरा गर्छ । डाक्टरको सल्लाह बमोजिम यसको सेवन गर्न सकिन्छ ।
शरीरबाट विषालु पदार्थ निस्कनु
नियमित रुपले यो पानीको सेवन गर्नाले शरीरमा रहेका विषालु पदार्थ निस्कन पनि सहयोग पुग्छ । यसको साथै यसले प्रतिरोधक क्षमता पनि बढ्छ, जसले गर्दा विभिन्न रोगहरु लाग्नबाट बच्न सकिन्छ ।
आँखा सुख्खा हुने समस्या
यसमा एन्टिअक्सिडेन्ट तत्व हुने भएकाले यसले सुख्खा आँखामा पनि धेरै हदसम्म राहत पाउन सकिन्छ ।
चम्किलो छाला
एन्टिअक्सिडेन्ट र एन्टी एजिङ गुणले भरिपूर्ण यो पानीले बढ्दो उमेरको प्रभावलाई कम गर्न सक्छ । सर्वेक्षणका अनुसार दिनहुँ यो पानीले नुहाउनाले छालामा अल्ट्रा–भ्वाइलेट किरणबाट बच्न सकिन्छ ।
कपाल स्वास्थ्य राख्न
स्वस्थ्य कपालका लागि पनि यो पानी अति फाइदाजनक हुन्छ, किनभने टाउकोको छालालाई स्ट्रोन्टियम, क्याश्यिम, मोलिब्डेनम, सेलेनियम, आइरन र विभिन्न मिनरल्स प्राप्त हुन्छन

9 in stock

Description

Alkaline Water Bottle

Reviews

There are no reviews yet.

Be the first to review “Alkaline Water Bottle”

Your email address will not be published. Required fields are marked *